विराटनगरमा जारी सफ महिला च्याम्पियनसिप अपडेट : श्रीलङ्कालाई नेपालले २ गाेल हान्याे

विराटनगरमा जारी सफ महिला च्याम्पियनसिप अपडेट  : श्रीलङ्कालाई नेपालले २ गाेल हान्याे

विराटनगर, ६ चैत  । नेपालकाे तर्फबाट १ गाेल हानेकाे छ । नेपालकी खेलाडी पुनम जर्घामगरले खेलकाे ४२ मिनेटमा श्रीलङ्कालाई गाेल  गरेकाे हाे । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अन्तरगत सेमिफाईनलकाे पहिलाे खेल जारी छ ।  नेपालकाे तर्फबाट दाेश्राे गाेल अनिता बस्नेतले गरिन् । खेलकाे ७३ मिनेटमा  नेपालकाे तर्फबाट दाेश्राे गाेल भएकाे हाे नेपाल र श्रीलङ्का विचकाे खेल  जारी छ । प्रतियाेगितामा  नेपालले आक्रमक  प्रदर्शन छ । यस अघि नेपालले बङ्गलादेशलाई जितेर सेमिफाईनल यात्रा तय गरेकाे हाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्