बिराटनगरमा नशा रहित होली यसरी मनाइयो, दिपाश्री र पारसले हसाउनु हसाए (तस्बिर)

बिराटनगरमा नशा रहित होली यसरी मनाइयो, दिपाश्री र पारसले हसाउनु हसाए (तस्बिर)

विराटनगर चैत्र ६

विराटनगरमा आउदो होलीमा नशारहित होली कार्यक्रम सम्पन्न भएको छ । विराटनगरको बि प्लटमा आज विराटनगरमा काम गरिरहेका युवा संघसंस्थाहरु सहितको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश १ का मुख्य मन्त्री , मन्त्रीहरु , सामाजिक अभियन्ता , कलाकार लगायत ३ सय बढीको उपस्तिथी रहेको थियो । कार्यक्रममा कलाकार दिपाश्री निरौला , पारस थापा र सुमित खड्काले आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा दिपाश्री र पारस थापाले दर्शकलाई हसाएर माहोल तताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्