विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अपडेट: नेपाल फाईनलमा प्रवेश

विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अपडेट: नेपाल फाईनलमा प्रवेश

विराटनगर, ६ चैत  ।   श्रीलङ्कालाई  ४ गाेल हान्दै नेपाल फाईनलमा ब्रवेश गरेकाे छ   । नेपालकी खेलाडी पुनम जर्घामगरले खेलकाे ४२ मिनेटमा श्रीलङ्कालाई गाेल गर्दै शुरु भएकाे नेपालकाे गाेलकाे बर्षा ४ गाेलसम्म गरेकाे हाे ।  विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अन्तरगत सेमिफाईनलकाे पहिलाे खेल जारी छ ।  नेपालकाे तर्फबाट दाेश्राे गाेल अनिता बस्नेतले गरिन् ।  खेलकाे ७३ मिनेटमा  नेपालकाे तर्फबाट दाेश्राे गाेल भएकाे हाे नेपाल र श्रीलङ्का विचकाे खेलकाे खेलकाे ८२ मिनेटमा साबित्रा भण्डारीले तेश्राे गाेल गरिन् । त्यस्तै  रेखा पाैडेलले थप गाेल गरिन् । उनले खेलकाे ८७ मिनेटमा गाेल गरिन्  । प्रतियाेगितामा  नेपालले आक्रमक  प्रदर्शन छ । यस अघि नेपालले बङ्गलादेशलाई जितेर सेमिफाईनल यात्रा तय गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्