विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप सेमिफाईनल खेलमा घरेलु टिमलाई दर्शकको यस्तो माया

विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप सेमिफाईनल खेलमा घरेलु टिमलाई दर्शकको यस्तो माया

प्रेम देवान

विराटनगर, ६ चैत । विराटनगरको सहिद रङ्गशालामा बुधबार नेपालको झन्डा बोकेर हुलका हुल मानिस मैदान भित्र प्रवेश गरिरहेका थिए ।
जारी साफ महिला च्याम्पियनसिप फुटवल प्रतियोगिता अन्तरर्गत सेमिफाईनलको पहिलो खेलमा श्रीलङ्का र नेपालको खेल भएको थियो । अन्य बेला मैदान भित्र रहेको प्यारफिटमा कमै दर्शक देखिन्थे तर बुधबार घरेलु टिम नेपाललाई माया गर्ने दर्शकहरुको राम्रै उपस्थित रहेको थियो ।
विहान ११ बजे सुरु गरिएको पहिलो खेल अन्र्तगत श्रीलङ्का र नेपाल विच भएको थियो । गत फागुन २८ गतेदेखि जारी प्रतियोगिताकमा सहभागी भुटान र माल्दिभ्स घर फर्किसकेका छन् । आज भएको पहिलो सेमिफाईनल खेलमा नेपालले श्रीलङ्कालाई ४ – ० को गोल अन्तरले विजय गरी फाईनलमा प्रवेश गरेको छ ।


तस्वीर ः प्रेम देवान आवर विराटनगर

तस्वीर ः प्रेम देवान आवर विराटनगर

तस्वीर ः प्रेम देवान आवर विराटनगर

तस्वीर ः प्रेम देवान आवर विराटनगर

तस्वीर ः प्रेम देवान आवर विराटनगर

तस्वीर ः प्रेम देवान आवर विराटनगर

तस्वीर ः प्रेम देवान आवर विराटनगर

तस्वीर ः प्रेम देवान आवर विराटनगर

तस्वीर ः प्रेम देवान आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्