विराटनगरको जीपी फाउण्डेशनमा होली, मुख्यमन्त्री देखि मेयरसम्म नाचे

<span class='c1'>विराटनगरको जीपी फाउण्डेशनमा होली,</span> <span class='c2'>मुख्यमन्त्री देखि मेयरसम्म नाचे</span>

विराटनगर, ६ चैत।
जीपी फउन्डेशन प्रदेश नम्बर १ को आयोजनामा आज विराटनगरमा होली मिलन कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा फउन्डेशनकी अध्यक्ष तथा नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले आगन्तुकहरुलाई अबिर लगाएर शुभकामना दिईन् । कार्यक्रममा प्रदेश नम्बर १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्वाहाङ, मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगायतले एकअर्कालाई रंग लगाएर शुभकामना साटासाट गरे ।
कार्यक्रममा विभिन्न होली सम्बन्धी गीतमा अतिथिहरुले नृत्य प्रस्तुत गरेर रमाइलो गरे । यस्तै हन्डीफोर, म्युजिकल चेयरलगायतका खेलहरु खेलाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्