ताप्लेजुङको मेरिङदिनमा आगलागी एकजनाको मृत्यु

<span class='c1'>ताप्लेजुङको मेरिङदिनमा </span> <span class='c2'>आगलागी एकजनाको मृत्यु</span>

ताप्लेजुङ,७ चैत । ताप्लेजुङको मेरिङदिन गाउँपालिका-२ सान्थाक्रामा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ ।  स्थानीय जित बहादुर आङवुङ लिम्बुको घरमा भएको आगलागीमा परी उनकी श्रीमती बर्ष ३५ की बुद्धमाया आङवुङको आगोले डढेर मृत्यु भएको जिल्ला प्रहरी ताप्लेजुङले जनाएको छ ।  आगलागी ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा  नियन्त्रणमा आएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्