इराकमा डुंगा दुर्घटना हुँदा कम्तीमा एक सय जनाको मृत्यु

<span class='c1'>इराकमा डुंगा दुर्घटना हुँदा कम्तीमा</span> <span class='c2'>एक सय जनाको मृत्यु</span>

एजेन्सी, ८ चैत । इराकमा डुंगा दुर्घटना हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ।

इराकको मोसुल शहरमा टिगरिस नदी पार गर्ने क्रममा २ सय भन्दा धेरै मानिस चढेको डुंगा पल्टिर उनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  मृत्यु हुनेमा ६१ महिला र १९ बालबालिका छन्। उनीहरु सबै घुम्नका लागि पर्यटकीय क्षेत्रमा जाँदै गरेको बीबीसीले जनाएको छ। ५५ जनाको भने सकुशल उद्दार गरिएको छ। अधिकारीहरुका अनुसार उनीहरुलाई मोसुल बाँधको ढोका खोलिएकाले नदीमा पानीको सतह बढेको बारेमा पहिला नै चेतावनी जारी गरिएको जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्