एसईई परीक्षको तयारी पूरा , परीक्षाको व्यवस्थापन प्रदेश सरकारले गर्ने

<span class='c1'>एसईई परीक्षको तयारी पूरा ,</span> <span class='c2'>परीक्षाको व्यवस्थापन प्रदेश सरकारले गर्ने</span>

काठमाडौं चैत्र ८।

चैत १० गते आइतबार हुने यस वर्षको एसईई परीक्षको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष मुलुकभरबाट ४ लाख ७४ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।

तर यसवर्षदेखि प्रश्नपत्र बोर्डले तयार पारेको भए पनि परीक्षाको व्यवस्थापन प्रदेश सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्