सुनसरीमा  छुरा प्रहार गरी एकजनाकाे हत्या

सुनसरीमा  छुरा प्रहार गरी एकजनाकाे हत्या

बिराटनगर, ८ चैत ।   सुनसरीमा  छुरा प्रहार गरी एकजनाकाे हत्या भएकाे छ  । सुनसरीको धरान उपहानगरपालिका-७ बगैचालाईनमा बिहीबार साँझ  होली पर्व मनाई फर्किने क्रममा  विवाद भई छुरा प्रहार हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । धरान-८ सिद्धार्थमार्ग बस्ने बर्ष २० को निमा तामाङ र सोही स्थान बस्ने बर्ष १७ को मिलन बिकलाई धरान-८ भोटेपुल बस्ने बर्ष १७ सुमन तामाङ, सोही स्थान बस्ने बर्ष १८ को सुसान्त राई र धरान-७ आचार्यलाईन बस्ने बर्ष १८ मनिस लिम्बुले   छुरा प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।   ज्यान जानेमा   निमा तामाङ रहेकाे  ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्