बिराटनगरमा क्रिएटिभ आइले पनि मनायो युवाहरुसंग होली उत्सब

<span class='c1'>बिराटनगरमा क्रिएटिभ आइले पनि</span> <span class='c2'>मनायो युवाहरुसंग होली उत्सब</span>

बिराटनगर चैत्र ८ ,

बिराटनगरको ट्राफिक चोकमा रहेको क्रिएटिभ आइको आयोजनामा होली बिशेष कार्यक्रम सम्पन्न भएको छ । बिगत ३ वर्ष देखि मनाइदै आएको "लेट्स प्ले होली" नाम दिएर क्रिएटिभ आइले आफ्नै प्रांगणमा उक्त होली कार्यक्रम गर्दै आएको छ।  बुधबार आयोजित कार्यक्रममा होलीको साथमा बिभिन्न गायक तथा ब्याण्डको प्रस्तुति सहित कार्यक्रम सम्पन्न भएको थियो  ।

कार्यक्रममा युवायुवतीको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । बिराटनगर जुनियर जेसिजको सहकार्यमा उक्त कार्यक्रम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्