साफ फाइनल : ६२ औ मिनेटको खेल जारी , भारतले गोल थप्यो , खेल २-१

साफ फाइनल : ६२ औ मिनेटको खेल जारी , भारतले गोल थप्यो , खेल २-१

बिराटनगर चैत्र ८,

नेपाल र भारत बीचको फाइनलमा ६३ औ मिनेटको खेल सकिएको छ । भारतले दोस्रो गोल गरेको छ। नेपालका लागि गिता रानाको पासमा साबित्राले पहिलो गोल गरिन् । विराटनगरस्थित सहिद रंगशालामा नेपाल र भारत पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल २६ औं मिनेटमा पछाडि परेको थियो । हिराकुमारी भुजेलले गरेको फाउलमा प्राप्त फ्रिकिकमा भारतकी डालिमाले गोल गरेकी थिइन् ।

घरेलु मैदान र दर्शक साथ पाएको नेपालले आक्रामक खेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्