साफ फाइनल : भारतकि अन्जु तामांङले गरिन गोल , भारत ३-१ नेपाल

साफ फाइनल : भारतकि अन्जु तामांङले गरिन गोल , भारत ३-१ नेपाल

बिराटनगर चैत्र ८ ,

भारतले ७८ औ मिनेटमा तेस्रो गोल गरेको छ। भारतकि अन्जु तामांङले तेस्रो गोल गरिन । अहिले खेल भारत ३-१ नेपाल भएको छ ।

खेलको ६३ औं मिनेटमा भारतले दोस्रो गोल गरेको थियो । यसअघि खेलमा उग्रता पनि भारतले नै लिएको थियो । तर, ३३ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्