साफ च्याम्पियनसिप फाइनल : भारतले नेपाललाई ३-१ गोलले हरायो

साफ च्याम्पियनसिप फाइनल : भारतले नेपाललाई ३-१ गोलले हरायो

बिराटनगर चैत्र ८ ,

साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतले नेपाललाई ३-१ गोलले हराएको छ । यो जित संगै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । नेपालका लागि एक मात्र गोल सावित्रा भण्डारीले गरेकी थिइन् भने भारतका लागि अन्जु तामांग,डालिमा,ग्रेस दाम्बेले समान १-१ गोल गरेका थिए ।

पहिलो हाफमा सुधारिएको प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा दबाबमा खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्