महिला साफ : उच्च गोलकर्ताको अवार्ड नेपालकी सावित्रा भण्डारीसँगै भारतकी इन्दुमतिलाई

<span class='c1'>महिला साफ : उच्च गोलकर्ताको अवार्ड</span> <span class='c2'>नेपालकी सावित्रा भण्डारीसँगै भारतकी इन्दुमतिलाई</span>

 विराटनगर,८ चैत । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै भारतले पाँचौ पटक उपाधि जित्यो ।

साफमा आफ्नो एकछत्र राज गर्ने क्रममा भारतले चार पटक फाइनलमा नेपाललाई नै पराजित गरिसकेको छ । तियोगितामा फाइनल खेलको मोस्ट भ्यालुएभल प्लेयरको अवार्ड भारतकी डालिमा छिब्बरले पाइन् । उनले फाइनल खेलमा पहिलो गोल गरेकी थिइन् ।यस्तै बंगलादेशले ‘फेयर प्ले टिम अवार्ड’ जितेको छ । समूह चरणमा भुटानलाई जितेको बंगलादेश समूह चरणमै नेपालसँग र सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । उच्च गोलकर्ताको अवार्ड नेपालकी सावित्रा भण्डारीसँगै भारतकी इन्दुमतिले पाइन् । प्रतियोगितामा दुवैले चार/चार गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्