विराटनगरमा भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितको फाईनल खेल जे देखियो फोटो फिचर हेर्नुहोस

<span class='c1'>विराटनगरमा भएको  साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितको</span> <span class='c2'>फाईनल खेल जे देखियो फोटो फिचर हेर्नुहोस</span>

प्रेम देवान
विराटनगर ८ चैत्र । विराटनगरमा पहिलो पटक आयोजना गरिएको पाँचौ अन्तराष्ट्रिय महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।
पहिलो पटक विराटनगरमा अन्तराष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना भईरहँदा घरेलु टिमलाई हौसला र माया समर्थकको बाक्लो उपस्थित रहेको थियो ।
अन्य बेला २ सय र ३ सय को टिकट शुल्क थियो भने आज फाईनलको दिन ५ सय तोकिएको थियो । आम दर्शकको माया भने घरेलु टिमलाई आजको उपस्थिती देखाएको थियो । चारै पटिको प्याराफिट आम दर्शककले भरिएका थिए भने मैदान छेउछाउको घरको छटबाट हेर्ने दर्शक पनि उतिकै मात्रामा देखिन्थ्यो ।
चैत्र महिनाको चर्को घामको कुनै पर्वाह नगरी विराटनगर लगायत सुनसरी, झापा, ईलाम र भारतदेखि आम दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो ।
शुक्रबार भएको फाइनलमा चिरप्रतिद्वन्द्वी भारतसँग ३–१ ले नेपाल पराजित हुन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्