विराटनगरको जनबिद्रोह दैनिकको कार्यालयमा चोरी

विराटनगरको जनबिद्रोह दैनिकको कार्यालयमा चोरी

विराटनगर, ११ चैत ।
विराटनगरमा रहेको जनबिद्रोह दैनिकको कार्यालयमा चोरी भएको छ । आज बिहान नचिनेका मान्छेहरुले कार्यालयमा प्रबेशगरी चोरी गरेको पत्रकार अनिल श्रेष्ठले बताए । अज्ञात ब्यक्तिले मुल ढोकाको ताला फोडेर ग्राहकलाई दिने मोवाईच चोरी गरेका हुन् । ग्राहकलाई बितरण गरिने मोवाईल ४ थान नै चोरी भएको र अन्य सामान कुनै चोरी नभएको श्रेष्ठले बताए ।
चोरीको बारेमा  आबस्यक छानबिन र अनुसन्धानका लागि पत्रिकाको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता  भएकाे  पत्रकार श्रेष्ठले बताए ।
त्यस्तै नजिकै रहेको अर्को छापाखानामा पनि तोडफेड भएको छ । मुद्रण ब्यवसायी संघका अध्यक्ष लभ घिमिरेको छापापखानामा पनि ताला फोडिएको हो । घिमिरेले संचालन गरेको पञ्चकन्या छापाखानामा पनि गए चोरी भएको संचालन लभ घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्