आज बुधबार सुनको भाउ रुपैया १ सयले घट्यो

<span class='c1'>आज बुधबार सुनको भाउ</span> <span class='c2'>रुपैया १ सयले घट्यो</span>

काठमाडौं चैत्र १३ । आज बुधबार सुनको भाउ रुपैया १०० ले घटेको छ । बुधबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ १०० घटेर ६० हजार ४०० मा कारोबार भइरहेको हो।

मंगलबार सुनको भाउ ६० हजार ५०० रहेको थियो ।  यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ। चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्