विप्लव समूहद्वारा बन्द फिर्ता

<span class='c1'>विप्लव समूहद्वारा</span> <span class='c2'>बन्द फिर्ता</span>

काठमाडौं, १३ चैत । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही १६ गते गर्ने नेपाल बन्द फिर्ता लिएको छ। नेपाल बार एशोसियशन, राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यलयको विज्ञप्ति र अनुरोधलाई सम्मान गर्दै नेकपाले बन्द फिर्ता लिने निर्णय गरेको जनाएकाे हो। अन्य पूर्व घोषित आन्दोलनका कार्यक्रम भने यथावत रहने नेकपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्