बिराटनगर डिभिजन बन कार्यालयबाट ३५ हजार घुस सहित एक जना सरकारी कर्मचारी समातिए

बिराटनगर डिभिजन बन कार्यालयबाट ३५ हजार घुस सहित एक जना सरकारी कर्मचारी समातिए

बिराटनगर चैत्र १५ ,

बिराटनगरमा घुस सहित एक जना सरकारी कर्मचारी समातिएका छन्  ।

सब-डिभिजन बन कार्यालय केराबारीका कार्यालय प्रमुख सल्लौदीन अन्सारी सेवाग्राही संग ३५ हजार घुस लिदा लिदै सहित समातिएका छन्  ।

आज इटहरीबाट आएको अख्तियार अनुसन्धानको डिल्ली नारायण पाण्डेको टोलीले उनलाई बिराटनगर कार्यालयबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्