विराटनगरका व्यूटिसियनको रक्तदान कार्यक्रम ३३ पिन्ट रगत संकलन

<span class='c1'>विराटनगरका व्यूटिसियनको रक्तदान कार्यक्रम</span> <span class='c2'>३३ पिन्ट रगत संकलन</span>

विराटनगर १६ चैत । अन्य बेला सौन्र्दय तथा श्रृङगार सम्बन्धी व्यस्त रहने सौन्र्दयकला क्षेत्रका व्यूटिसियनहरु शनिबार भने र फरक कार्य गरेर सुरुवात गरेका छन् । हाल विराटनगर विरामीको लागी अति आवश्यक रगतको अभाव भईरहेको बेला रक्तदान गरेर संकलन गरेका छन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटि विराटनगरले शनिबार हिमालय रोडमा खुल्ला रक्तदान गरेका छन् ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको ११ औं स्थपना दिनवसको अवसरमा विराटनगरमा रगतको अभाव भईरहेको बेला रक्तदान कार्यक्रम गरिएको महानगर कमिटि अध्यक्ष सायदा तबस्सुमले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत संकलन गरिएको अध्यक्ष तबस्सुमले बताउनुभयो ।

[caption id="attachment_81229" align="alignnone" width="1280"] राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटि विराटनगरले शनिबार खुल्ला रत्तदान कार्यक्रम पछि कमिटिका सदस्यहरु सामुहिक तस्वीर खिच्दै ।
तस्वीर ः प्रेम देवान आवर विराटनगर[/caption]

यस अघि राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटि विराटनगरले विभिन्न सामाजिक सेवाका काम पनि गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्