विराटनगरका अग्निपडित पत्रकार सुर्यनारायणलाई राहत वितरण

<span class='c1'>विराटनगरका   अग्निपडित</span> <span class='c2'>पत्रकार सुर्यनारायणलाई राहत वितरण</span>

विराटनगर, १६  चैत ।

देवानगञ्ज ७ स्थित अग्निपीडित पत्रकार सूर्यनारायण यादवको घरमा गत बुधवार बेलुकी ५ बजे आगलागी हुँदा यादवको घरसहित भएको सबै जायजेथा जलेर खरानी भएको छ । अग्निपिडित उहाँलाई सहयोग गर्न लियो क्लब अफ विराटनगर युनिकले अभियान चलाएको छ ।

नेक्सट टर्म विराटनगरका निर्देशक अनिस रिजालले ३ हजार रुपैया त्यसैगरी ब्यवसायी सचिन शाहले २ बोरा चामल र १० केजि दाल र क्लबकि अध्यक्ष आयसा खातुनले ३ हजार रुपैया सहयोग गरेर पत्रकार यादवलाई हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्