विराटनगरमा असिना पानी पर्यो , मुसलधारे वर्षा हुदै

<span class='c1'>विराटनगरमा असिना पानी पर्यो</span> <span class='c2'>, मुसलधारे वर्षा हुदै</span>

विराटनगर चैत १६,

विराटनगरमा असिना पानी परेको छ । शनिबार साझ १०:४० बजेबाट असिना पानी परेको हो । असिना पानी सहित अहिले मुसलधारे वर्षा समेत भईरहेको छ ।

विराटनगर लगायत पुर्वका विभिन्न ठाउँमा असिना परेको जानकारी प्राप्त भएको छ। मेघ गर्जन सहित असिना र पानी पर्न थालेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्