बारामा आइतबार साँझ भीषण हावाहुरी : कम्तीमा २४ जनाको मृत्यु

<span class='c1'>बारामा आइतबार साँझ  भीषण हावाहुरी :</span> <span class='c2'>  कम्तीमा २४ जनाको मृत्यु</span>

बारा, १७ चैत । बारामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस्तै १०० बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता हेमबहादुर शाहीले हावाहुरीका कारण २४ जनाको मृत्यु भएको पुष्टि गरे । उनले हावाहुरीका कारण व्यापक जनधनको क्षति भएको भन्दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीले उद्दार जारी राखेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्