सर्पदंशबाट मोरङकाे जहदामा एक जनाको मृत्यु

<span class='c1'>सर्पदंशबाट मोरङकाे जहदामा</span> <span class='c2'>एक जनाको मृत्यु</span>

विराटनगर, १८ चैत ।  मोरङको जहदा गाउँपालिका-४ मा   सर्पदंशबाट एक जनाको ज्यान गएकाे छ । राती सवा ९ बजे घर नजिकै सडकमा हिँडिरहेको अवस्थामा सर्पले डसेर सोही स्थानका  ४० बर्षिय  भुवनदेवी मण्डलकाे उपचारकाे क्रममा ज्यान गएकाे हाे । सर्पले डसेर घाइते भएकी मण्डललाई उपचारकोलागि कोशी अंचल अस्पताल बिराटनगर ल्याईएकाेमा  अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्