विराटनगरको ग्रेडेड स्कुलका एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई विदाइ

<span class='c1'>विराटनगरको ग्रेडेड स्कुलका एसईई</span> <span class='c2'>परीक्षा दिएका विद्यार्थीहरूलाई विदाइ</span>

विराटनगर, २० चैत ।
विराटनगर–८ मा रहेको ग्रेडेड सेकेडण्री बोर्डिङ स्कूलमा यस वर्षको एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई विदाई गरेको छ ।
कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले स्कूलमा एक कार्यक्रमको आयोजना गरि १३ औं व्याचका ५३ जना एसईई दिएका विद्यार्थीहरूलाई विदाई गरेका हुन् ।
विद्यार्थीहरूलाई स्कूलका प्रिन्सिपल प्रेमसिंह सुवाल, को–अर्डिनेटर विपिन यादव, स्कूलका लेखा प्रमुख धिरेन डंगोल तथा स्कूलका शिक्षकहरूले मायाको चिनो र खादा ओढाएर विदाई गरेका थिए । कक्षा–१० अध्ययनरत नविन मण्डल र नेहा साहले स्कूलमा विताएका कुरा सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्