ओबी क्लिक : २७ जनाकाे ज्यान गएकाे हावाहुरी प्रभावित क्षेत्रमा बालबालिकाकाे विजाेग, १८ मार्मिक तस्विरहरु

<span class='c1'>ओबी क्लिक :  २७ जनाकाे ज्यान गएकाे हावाहुरी प्रभावित</span> <span class='c2'>क्षेत्रमा बालबालिकाकाे विजाेग,  १८  मार्मिक  तस्विरहरु</span>

बारा, २१ चैत ।

आइतबार राती बारा र पर्सा जिल्लाको विभिन्न स्थानमा आएको हावाहुरीले अकल्पनिय क्षती गर्याे । जसबाट २७ जनाले ज्यान गुमाए भने करिब ५ सय भन्दा बढी घाइते भए । यसबाट बालबालिका वढी प्रभावित भए । बाराकाे फेटा र देउताल गाउँपालिका हावाहुरी प्रभावित क्षेत्रमा अस्तब्यस्त थियाे । बालबालिका पिडामा देखिन्थे ।

बारा पुगेर  प्रेम देवानले  खिचेका तस्विरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्