प्रदेश नम्बर १ प्रदेशसभा बिषयगत समितिले १३ महिना पछि सभापति पायो

<span class='c1'>प्रदेश नम्बर १ प्रदेशसभा बिषयगत समितिले</span> <span class='c2'>१३ महिना पछि सभापति पायो</span>

विराटनगर, २१ चैत ।
प्रदेश नम्बर १ प्रदेशसभा बिषयगत समितिको सभापति १३ महिना पछि टुङ्गिएको छ । प्रदेश सभा नियमावली अनुसार निर्वाचन कार्यतालिका अनुसार ७ वटै समितिका सभापति टुङ्गीएको हो ।
प्रदेश १ को प्रदेश सभा नियमावलीको नियम १३४ बमोजिम प्रदेश सभाको बिषयगत समितिको सभापतिमा ६ नेकपा र १ कांग्रेस निर्वाचित भएको हो । यसरी निर्वाचित हुनेमा न्याय प्रशासन तथा विधायन समिति इन्द्रमणी पराजुली, सुशासन तथा योजना समिति अर्जुन राई, अर्थ समिति मोहन कुमार खड्का, सार्वजनिक लेखा समिति शिवनारायण गनगाई, सामाजिक विकास समिति सरिता थापा निर्वाचत भए । त्यस्तैख उद्योग, पर्यटन, वन तथा वातावरण समिति सीता थेबे र प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समिति सर्वध्वज साँवा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्