विराटनगरमा पहिलो पटक “आउट अफ द बक्स “ कार्यक्रम हुँदै

<span class='c1'>विराटनगरमा पहिलो पटक “आउट अफ</span> <span class='c2'>द बक्स “ कार्यक्रम हुँदै</span>

विराटनगर, २२ चैत ।
नेपाल मै काठमाडौं बाहिर पहिलो पटक ‘आउट अफ द बक्स’ कार्यक्रम हुन लागेको छ । चैत २३ देखि २७ गतेसम्म चल्ने तालिम बिराटनगर मैन रोडमा स्थित जैन भवनमा हुन लागेको छ ।

तेरापंथ युवा परिषद र तेरापंथ किशोर मण्डल बिराटनगरको आयोजनामा हुने तालिममा बिराटनगरका सक्रिय युवा तथा ओबीका संचालक सरोज कार्की कार्यक्रमका गेष्ट स्पिकर रहेका छन् ।
लन्डनमा अध्ययन गरेर आएकी टुइंकल गोयलले तालिम संचालनमा गर्न लागेकी हुन् । गोयलका अनुसार, बच्चाहरुलाई आफ्ना पढाइको मात्र वास्ता गर्ने तर पढाइको अलावा ब्यवहारिक बिषय केही नजान्ने भएकोले तालिम आयोजना गर्न लागिएको हो ।
‘५ दिनको सिकाईमा बालबालिकाले धेरै कुरा जन्न पाउने उनको भनाई छ । यो कार्यक्रम नौंलो कार्यक्रम हो, उनले भनिन्, ‘पहिलो पटक काठमाडौं बाहिर भइरहेकोले हुँदा बिराटनगरका बालबालिका र युवाले धेरै फाईदा लिन सक्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्