विराटनगरको डाईनामिकले भारत अध्ययन गर्न जाने बिद्यार्थीलाई परामर्श दिने

विराटनगरको डाईनामिकले भारत अध्ययन गर्न जाने बिद्यार्थीलाई परामर्श दिने

विराटनगर, २३ चैत । विराटनगर महेन्द्र चोकमा रहेको डाईनामिक एजुकेसनलको आयोजनामा २ दिने परामर्श कार्यक्रम हुने भएको छ।

भारतका उत्कृष्ट विश्वविद्यालयहरु जैन, विएमसी , भिआईटी र एसआरएम विश्वबिद्यालयका परामर्शदातासंग कार्यक्रम हुन गालेको हो ।
परामर्शदाता र विराटनगरका विद्यार्थीहरु विच छलफल हुने डाईनेमिक एजुकेसनका निर्देशक प्रमोद सोनीले जानकारी दिए । यही चैत २५ र २६ गते उक्त परामर्शदातासँगको छलफलमा भारतीय विश्वबिद्यालयहरुले दिने सेवा सुबिधान तथा त्यहाँको प्रभावकारीताको बारेमा जानकारी दिईने छ । परामर्शकै क्रममा बिद्यार्थीले चाहेको विश्वबिद्यालयहरुमा भर्ना हुन, छात्रबृतिकाे बारेमा समेत जानकारी दिईने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्