बाराका हावाहुरी प्रभावितलाई अनेरास्वबियु र क्रान्तिकारी मोरङको सहयोग

<span class='c1'>बाराका हावाहुरी प्रभावितलाई अनेरास्वबियु</span> <span class='c2'>र क्रान्तिकारी मोरङको सहयोग</span>

विराटनगर, २३ चैत । बाराको प्रसौनी गाउँपालिकाका हावाहुरी प्रभाबितलाई अनेरास्ववियू (क्रान्तिकारी) र अनेरास्ववियु मोरङले राहत बितरण गरेको छ ।

केन्द्रिय सचिव सुर्यनारायन शाह, युवा नेता उमेश कुसवाहा, विद्यार्थी नेता आरती लामा र स्थानिय जनप्रतिनिधि सहितको सहभागीतामा विद्यार्थीहरुले श्रमदान सहितको राहत बितरण गरेको हो ।
श्रमदान सहित महिला तथा बालबालिकालाका लागि ५० बोरा भुजा, ३ सय जोर चप्पल, एक सय ५० परिवारलाई म्याट्रेस, २ सय थान झुल ३० थान त्रिपाल , खानेपानी सहित राहत सामग्री वितरण गरिएको अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा मोरङ संयोजक ताजिम अन्सारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्