मोरङ सुगर मिल्सको ५० औं वार्षिक साधारण सभा वैशाख १५ गते हुने

<span class='c1'>मोरङ सुगर मिल्सको ५० औं वार्षिक </span> <span class='c2'> साधारण सभा वैशाख १५ गते हुने</span>

विराटनगर, २४ चैत । मोरङ्ग सुगर मिल्स लिमिटेडको ५०औं वार्षिक साधारण सभा वैशाख १५ गते होटल पांचाली विराटनगरमा हुने भएको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको प्रस्तावमा वार्षिक प्रतिवेदन छलफल गर्ने रहेको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका वैशाख १ गतेदेखि १५ गतेसम्म बन्द रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्