आज सुनको भाउ घट्यो , चाँदीको भाउमा कुनै परिवर्तन छैन

<span class='c1'>आज सुनको भाउ घट्यो ,</span> <span class='c2'>चाँदीको भाउमा कुनै परिवर्तन छैन</span>

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको भाउ बढेको छ । आज छापावाला सुन तोलामा ५९ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५९ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको छ ।

चाँदीको भाउमा भने आज कुनै परिवर्तन आएकव छैन । आज चाँदी तोलाको ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्