बिराटनगरको लिलिपुट स्कुलको मेधावी बिद्यार्थीलाइ निशुल्क पढाउने यस्तो योजना

<span class='c1'>बिराटनगरको लिलिपुट स्कुलको मेधावी बिद्यार्थीलाइ</span> <span class='c2'>निशुल्क पढाउने यस्तो योजना</span>

बिराटनगर चैत्र २६ ,

बिराटनगरको लिलिपुट प्रिमियर एलिमेन्ट्री स्कुलले मेधावी बिद्यार्थीलाइ निशुल्क पढाउने योजना ल्याएको छ । स्कुलले मेधावी बिद्यार्थीलाइ प्रोत्साहन गर्न पूर्ण छात्रवृत्तिमा पढाउने योजना ल्याएको स्कुलका निर्देशक चिरन्जीवी तिम्सिनाले जानकारी दिए ।

पढाइ राम्रो हुने बिद्यार्थीले स्कुलबाट चैत्र २९ गते भित्र फारम भरेर उक्त छात्रवृत्तिमा सामेल हुन पाउनेछन् । उक्त छात्रवृत्ति योजनामा भर्ना, वार्षिक, मासिक, यातायात लगायत कुनैपनि शुल्क नलाग्ने तिम्सिनाले बताए ।  कक्षा ७ , ८ र ९ का २५ बिद्यार्थीलाइ उक्त छात्रवृत्ति योजनामा सामेल गराइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्