सर्वाेच्चले गृहकाे परिपत्र कार्यान्वायनमा राेक लगाएपछि विराटनगरमा यस्ताे देखियाे‍ (भिडियाे रिपाेर्ट)

<span class='c1'>सर्वाेच्चले गृहकाे परिपत्र कार्यान्वायनमा राेक लगाएपछि</span> <span class='c2'>विराटनगरमा यस्ताे देखियाे‍ (भिडियाे रिपाेर्ट)</span>

विराटनगर, २६ चैत  ।  जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन गएकाहरुले नागरिकता वितरण कार्य रोकिएपछि विराटनगरमा जुलुस निकालेर प्रदर्शन गरे ।  जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानलाई नागरिकता दिने गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरेर  नागरिकता वितरण कार्य रोकेको छ । यसै विषयमा तयार पारिएकाे एक रिपाेर्ट

https://www.facebook.com/ourbrt/videos/741868892877454/?v=741868892877454

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्