मिस जापान भएकी प्रेमिशाको बुवालाई विराटनगरमा अल्फाविटाको सम्मान

मिस जापान भएकी प्रेमिशाको बुवालाई विराटनगरमा अल्फाविटाको सम्मान

विराटनगर, २७ चैत । जापानमा हालै सम्पन्न मिस जापान भएकी विराटनगरकी प्रेमिशा तामाङका बुवालाई विराटनगरको अल्फाविटा कन्सलटेन्सीले सम्मान गरेको छ ।

आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि प्रेमिशाका बुबा तामाङलाई अल्फाविटाका निर्देशक टिका ढकालले सम्मान गरेका हुन् ।
प्रेमिशा अल्फाविटा विराटनगरमा रहेको कन्सलटेन्सीबाट ५० प्रतिशत छात्रवृतिमा एसिया प्यासिफिक यूनिर्भसिटीमा ब्याचलर इन हस्पीटलाटी एण्ड टुरिजम पढ्न सेम्टम्बर २०१८ मा जापान गएको ढकालले जानकारी दिए ।
सम्मान पछि पे्रमिशाका बुबा तामाङ विदेश अध्ययन गर्न जाँदा कन्सलटेन्सीको बारेमा बुझेर मात्र गए आप्mना छोरा छोरीको भविश्य उज्जवल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्