त्रिविले स्ववियुको निर्वाचन गर्न जेठ १० गतेसम्मको प्रस्ताव दियो

<span class='c1'>त्रिविले स्ववियुको निर्वाचन गर्न जेठ</span> <span class='c2'>१० गतेसम्मको प्रस्ताव दियो</span>

त्रिभुवन विश्वविद्यालयले आगामी जेठ १० सम्म स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनको संयुक्त बैठकमा विश्वविद्यालयले उक्त प्रस्ताव गरेको हो । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि जेठ १० गते भित्र स्ववियु निर्वाचन गर्न छिटोभन्दा छिटो मिति घोषणा गरेर अन्योल अन्त्य गर्नुपर्नेमा विद्यार्थी संगठनहरुले जोड दिएका छन् । त्रिवीको नयाँ मिति प्रस्ताव प्रति विद्यार्थी संगठनहरुले प्रतिक्रिया आउन बाँकी रहेको छ ।

यसअघि पनि पटक पटक स्वावियु निर्वाचनको मिति सर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्