विराटनगरको पर्पलहेजमा नयाँ बर्ष साँस्कृतिक साँझ, यस्ताे छ तयारी

विराटनगरको पर्पलहेजमा नयाँ बर्ष साँस्कृतिक साँझ, यस्ताे छ तयारी

विराटनगर, ३० चैत ।
नया“ बर्ष २०७६ को अवसरमा (आज)शनिबार शुभकामना साँझ हुने भएको छ । चन्द्रमोहन इन्टरटेनमेन्टको ब्यानरमा विराटनगरस्थित पर्पल हेज रेष्ट्रो एण्ड गार्डेनमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

शुभकामना सा“झमा आनन्द कार्की, डिजे निरज र प्राश्ना शाक्यले पा“चघण्टा सा“गीतिक प्रस्तुति दिनेछन् ।
लायन्स क्लव अफ विराटनगर एक्सक्लुसिभस“गको सहकार्यमा बेलुका ७ बजेदेखि शुभकामना सा“झ हुने कार्यक्रम व्यवस्थापक ममता प्रधानले जानकारी दिइन् । कार्यक्रम द ग्रीन लिफ ब्याण्ड, भाइरल हुड डान्स ग्रुप लगायतका तर्फबाट पनि प्रस्तुति रहने जनाइएको छ ।
प्रधानले काठमाडौंमा पनि साँगीतिक कार्यक्रमको सफल व्यवस्थापन गरिसकेका कारण विराटनगरमा समेत सफलताका साथ शुभकामना सा“झ सम्पन्न हुने विश्वास व्यक्त गरिन् । उनले आफू विराटनगर बासी नै भएकोले सवैको साथ पाइरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्