रसुवालाई केन्द्रबिन्दू बनाएर शनिवार बिहानै भूकम्पको धक्का महसूस

<span class='c1'>रसुवालाई केन्द्रबिन्दू  बनाएर शनिवार</span> <span class='c2'>बिहानै भूकम्पको धक्का महसूस</span>

काठमाडौं, ३० चैत ।  शनिवार बिहानै भूकम्पको धक्का महसूस भएको छ ।

रसुवालाई केन्द्रबिन्दू बनाएर बिहान ४ बजेर ४० मिनेटमा भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.६ रेक्टर स्केलको थियो । पछिल्ला केही दिनदेखि हप्तैपिच्छे भूकम्पका धक्का महसूस भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्