बिराटनगरको विग होटलमा आज नयाँ बषसँगै बार्षिक उत्सव कायक्रम हुदै

बिराटनगरको विग होटलमा आज  नयाँ बषसँगै बार्षिक उत्सव कायक्रम हुदै

बिराटनगर चैत्र ३० ,

विराटनगरको रोडशेषमा रहेको विग होटल संचालनमा आएको बैसाख १ गते एक बर्ष हुदैछ । विग होटलले बार्षिक उत्सवसँगै नयाँ बर्ष साँगितीक माहोलसँगै मनाउने तयारी गरेको छ । नयाँ वर्षको अवसरमा होटलले चैत्र ३० गते बेलुका न्यू ईयर ईभ मनाउन लागिएको होटलका मार्केटिङ मेनेजर नरेस श्रेष्ठले जानकारी दिए ।

न्यू इयर इभमा गायक सुरज बानियाँ, द रिवाईन्ड व्याण्ड लगायतको प्रस्तुति रहने छ । साथै होटलले खाना तथा ड्रिङसमा १५ प्रतिसत छुटको व्यावस्था गरेको छ ।

यसैविच विराटनगरमा रहेका अन्य होटल तथा रेष्टुरामा विभिन्न कलाकारको उपस्थितीमा लाईभ म्युूजिक हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्