विराटनगरमा नयाँ वर्षको अवसरमा मोबाइल खरिदमा अफर

<span class='c1'>विराटनगरमा नयाँ वर्षको अवसरमा</span> <span class='c2'>मोबाइल खरिदमा अफर</span>

विराटनगर,चैत ३०
विराटनगरको ‘मोबाईल एण्ड मोबाईल पसलले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा ग्राहकहरुका लागि   नयाँ मोबाईल खरिदमा विषेश छुटको अफर लिएर आएको छ।

आफ्ना सम्पुर्ण ग्राहकहरुलाई मोबाईल एण्ड मोबाईलको तर्फबाट शुभकामना ब्यक्त गर्दै पसलका सञ्चालक सुुुुमीत जैसवालले उक्त अफर राखेको बताए।

उनले सम्पुर्ण स्मार्टफोनहरुको खरिदमा एक वर्षको आधिकारिक वारेन्टिको समेत ब्यबस्था रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्