विराटनगरको “टच डान्स स्टुडियो” ले ल्यायो “बुट्टे रुमाल” को कभर भिडियो

विराटनगरको “टच डान्स स्टुडियो” ले ल्यायो “बुट्टे रुमाल” को कभर भिडियो

बिराटनगर वैशाख ३ ,

विराटनगरको डान्स स्टुडियो "टच डान्स स्टुडियो" ले एउटा गितको कभर डान्स भिडियो तयार गरेको छ । अन्जु पन्त र बिमलराज क्षेत्रीको आवाज रहेको "बुट्टे रुमाल" गीतमा उक्त स्टुडियोले कभर डान्स भिडियो बनाएको हो ।

उक्त कभर भिडियोमा टच डान्स स्टुडियोका कलाकार निश्चल राना मगर, समिक्षा कार्की, मनिष कटुवाल ,रोशिका राउत,  , वर्षा फूयाल,अच्युत नेपाल, मिलन राना मगर , सागर रिशिदेब तथा समीर चौधरी को नृत्य रहेको छ । उक्त कभर भिडियोलाई निश्चलले नै निर्देशन एवं सम्पादन गरेका हुन् ।

भिडियो बिराटनगरको फन एण्ड फुड भिलेज रिसोर्टमा खिचिएको हो ।

https://www.youtube.com/watch?v=ZJSIcKmegbU

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्