गोरखा र आसपासका क्षेत्रमा आज भूकम्पकको धक्का महशुस

गोरखा र आसपासका क्षेत्रमा आज भूकम्पकको धक्का महशुस

गोरखा बैशाख ३

गोरखा र आसपासका क्षेत्रमा आज भूकम्पकको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार मंगलबार मध्यान्ह १२ बजेर ३५ मिनेट जाँदा गोरखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

४ वर्षअघि बैखाश १२ मा गोरखाको बारपक केन्द्रविन्दु भएर गएको ७.८ म्याग्निच्यूडको भूकम्पपछि हजारौंको संख्यामा परकम्पहरु गइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्