विप्लव समूहकाे बन्दले विराटनगर बसपार्कबाट गाडी छुट्न सकेन

<span class='c1'>विप्लव समूहकाे बन्दले विराटनगर बसपार्कबाट</span> <span class='c2'> गाडी छुट्न सकेन</span>

विराटनगर, ५ बैशाख ।  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज विहानै देखि  देशभरको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । विराटनगरबाट छुट्ने लामा दुरीका सवारीका साधनहरु सञ्चालनमा आउन सकेकाे छैन ।  आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो ।

विप्लव समूहले कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द हुने जनाएको छ । सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गर्न थालेको भन्दै प्रतिबन्ध लगाएर सो समूहमाथि तीब्र धरपकड जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्