ट्राफिक प्रहरीले तलबको ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने

ट्राफिक प्रहरीले तलबको ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने

काठमाडौँ बैशाख ६ ,

सडकमा खटिने ट्राफिक प्रहरीले तलबको ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद बैठकले ट्राफिक प्रहरी प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका-२०७५ लाई स्वीकृत गरेसँगै ट्राफिक प्रहरीले प्रोत्साहन रकम पाउने बाटो खुलेको हो ।

बिहीबार सञ्चार मन्त्रालयद्वारा गरिएको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ट्राफिक प्रहरी प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका-२०७५ स्वीकृत गरेको जानकारी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्