मोरङमा यस्तो घटना : महिलाको आफ्नै घरमा नङगो अवस्थामा शव फेला , हत्या गरिएको आशंका

<span class='c1'>मोरङमा यस्तो घटना : महिलाको आफ्नै घरमा नङगो</span> <span class='c2'>अवस्थामा शव फेला , हत्या गरिएको आशंका</span>

बिराटनगर बैशाख ७ ,

मोरङको पथरी शनिस्चरे नगरपालिका एक बजारमा अन्दाजी २९ बर्ष कि रिना बस्नेतको शव फेला परेको छ । उनको हत्या भएको आशंका गरिएको छ । घर मै नङगो अवस्थामा उनको शब फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्