मन्थली विमानस्थलको धावनमार्गमा तारा एयरको विमान चिप्लियाे

<span class='c1'>मन्थली विमानस्थलको धावनमार्गमा तारा</span> <span class='c2'>एयरको विमान चिप्लियाे</span>

रामेछाप, ९ बैशाख । रामेछापको मन्थली विमानस्थलको धावनमार्गमा तारा एयरको विमान चिप्लिएको छ ।सोलुखुम्बुको लुक्लाबाट रामेछाप आएको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको हो ।

सोमबार बिहान नाइन एन ८८८ कल साइन भएको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको बताइएको छ ।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन । दुर्घटनापछि रनवे बन्द गरिएको छ । चिप्लिएको जहाज हटाएपछि मात्रै उडान सुचारु गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्