प्रदेश नम्बर १ बाट पुर्व माओवादीबाट ५ जिल्लामा अध्यक्ष (यस्तो छ नाम)

<span class='c1'>प्रदेश नम्बर १ बाट पुर्व माओवादीबाट</span> <span class='c2'>५ जिल्लामा अध्यक्ष (यस्तो छ नाम)</span>

बिराटनगर बैशाख ९ ,

सत्तारुढ नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालिन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ । तत्कालिन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ ।

पूर्व माओवादीले प्रदेश १ बाट १४ मध्ये ५ जिल्लामा अध्यक्ष पाएको छ । जसमध्ये ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी, सुनसरुीमा रामकुमारी चौधरी, उदयपुरमा बिनोदकुमार कटुवाल, खोटाङमा देवान चाम्लिङ र ओखलढुंगामा मोहनकुमार खड्का छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्