बिराटनगर बैशाख ९ ,
नेपाल कम्युनिष्ट पार्टी नेकपाले सांगठनिक एकताको टुङ्गो लगाएसँगै जिल्ला तहका अध्यक्ष तथा सचिवहरुको नामावली सार्बजनिक गरेको छ । करिव एक वर्ष लामो एकिकरणको प्रक्रियाका बिचबाट अन्ततः जिल्ला नेतृत्व टुङ्गो लगाएको हो ।
शीर्ष नेताहरूबीच सहमति जुटेपछि आज बसेको सचिवालय बैठकले जिल्ला कमिटी घोषणा गरी नामावली सार्बजनिक गरेको हो ।
एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन्।
यस्तो छ नामावली :