प्रदेश नम्बर १ मा नेकपाका जिल्ला अध्यक्ष तथा सचिव तय (यस्तो छ नामावली)

<span class='c1'>प्रदेश नम्बर १ मा नेकपाका जिल्ला अध्यक्ष</span> <span class='c2'>तथा सचिव तय (यस्तो छ नामावली)</span>

बिराटनगर बैशाख ९ ,

नेपाल कम्युनिष्ट पार्टी नेकपाले सांगठनिक एकताको टुङ्गो लगाएसँगै जिल्ला तहका अध्यक्ष तथा सचिवहरुको नामावली सार्बजनिक गरेको छ । करिव एक वर्ष लामो एकिकरणको प्रक्रियाका बिचबाट अन्ततः जिल्ला नेतृत्व टुङ्गो लगाएको हो ।

शीर्ष नेताहरूबीच सहमति जुटेपछि आज बसेको सचिवालय बैठकले जिल्ला कमिटी घोषणा गरी नामावली सार्बजनिक गरेको हो ।

एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन्।

यस्तो छ नामावली :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्