रिना हत्या प्रकरण : श्रीमान पथरी आए , आरोपित कमल नेपाल समातिए

रिना हत्या प्रकरण : श्रीमान पथरी आए , आरोपित कमल नेपाल समातिए

पथरी बैशाख १० ।

मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतको श्रीमान दुबईबाट पथरी आएका छन ।
मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन सम्वाद गर्ने र भेटने व्यक्ति कमल नेपाल भएको र मृत भेटिएको राति समेत उनकै फोन आईरहेको बताएपछि घटना थप रहस्यमय बनेको थियो । रिनाको हत्या भएको र उनको हत्यामा संलग्न ब्यत्तिलाई पक्राउ नगरेको भन्दै स्थानीयले सोमबार दिनभर सडकमा निस्किएर प्रर्दशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्