८ भाद्र २०७६, आईतवार

बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको ओरेन्टेशन सम्पन्न

बिराटनगर बैशाख १०,

बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको ओरेन्टेशन सम्पन्न भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा हुन लागेको हो । यस बर्ष एसइई दिएका बिद्यार्थीका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको अडिसनबाट छानिएका २५ जना बिद्यार्थीहरुलाई सहभागि गराएर कार्यक्रमको बारे ओरेन्टेशन गरिएको  आयोजक उमेश कटवालले जानकारी दिए ।

कार्यक्रममा ग्रेसकोबारे सम्पुर्ण जानकारी आयोजक उमेश कटुवालले दिएका भने कार्यक्रम अबधीभरी गरिने कार्यक्रमहरु र तालिम साथै मोडलिङ क्षेत्रमा गरिने क्रियाकलापका बारे कार्यक्रमका कोरियोग्राफर साजिद आलमले जानकारी दिएका थिए ।

 

 

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस