बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको ओरेन्टेशन सम्पन्न

बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको ओरेन्टेशन सम्पन्न

बिराटनगर बैशाख १०,

बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको ओरेन्टेशन सम्पन्न भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा हुन लागेको हो । यस बर्ष एसइई दिएका बिद्यार्थीका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको अडिसनबाट छानिएका २५ जना बिद्यार्थीहरुलाई सहभागि गराएर कार्यक्रमको बारे ओरेन्टेशन गरिएको  आयोजक उमेश कटवालले जानकारी दिए ।

कार्यक्रममा ग्रेसकोबारे सम्पुर्ण जानकारी आयोजक उमेश कटुवालले दिएका भने कार्यक्रम अबधीभरी गरिने कार्यक्रमहरु र तालिम साथै मोडलिङ क्षेत्रमा गरिने क्रियाकलापका बारे कार्यक्रमका कोरियोग्राफर साजिद आलमले जानकारी दिएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्